रमेश नेपाली दाँग यो मेरो blog
Thursday, July 18, 2013
समयले हातमा हत्कैडी लगाएपछी ,, गरिबको बर्तको के अर्थ भो गरिबलाई दसँदिन खान नपाए ,,भोको पेटमा पैसाको के अर्थ भो कसैले भन्छन् धुङगाको मुर्ती राम्रो ,,जन्म दिने आमा नमाने धुङगाको के अर्थ भो धोबी घाटको मन्दिर मा पाती नहाले ,, मन्दिर लाई धोकेको के अर्थ भो मेरो कबिता गजल मुक्तक पर्नको छाग http://rameshnepalidang.blogspot.com/?m=1 लगन गर्नुहोला
Saturday, July 13, 2013
रमेश नेपाली दाग : दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,जुधेका ती...
रमेश नेपाली दाग : दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,
जुधेका ती...: दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर, जुधेका ती पापी नजरमा नरमाउ। आकाशको जुन पनि लुक्छ र आंउछ, हेरेर वसी त्यो सगरमा नरमाउ। नयनको स...
जुधेका ती...: दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर, जुधेका ती पापी नजरमा नरमाउ। आकाशको जुन पनि लुक्छ र आंउछ, हेरेर वसी त्यो सगरमा नरमाउ। नयनको स...
Friday, July 12, 2013
नेपाली गज़ल : गजल७१, मानिस बोलीमा...
नेपाली गज़ल : गजल७१, मानिस बोलीमा...: मानिस बोलीमा लगाम छैन। फरिया चोलीमा लगाम छैन।।१ एकदिन मिल्नेछ समुन्द्रमा। जीवन खोलीमा लगाम छैन।।२ देउ कारण किन मर्छ मान्छे। बन्दुक गोली...
Monday, July 8, 2013
ramesh nepali dang
जलेको मनलाई अझै नजलाउ मेरी सानु
गलि सकेको मुटू अझै नगलाउ मेरी सानु
सुमधुर सम्बन्ध हाम्रो छुटायो दैबले आज
बिगत सम्झि मनमा आगो नबलाउ मेरी सानु
कोसिस गर मेरी माया भुल्न बिगतका दिन
बोले पिडा बल्झिन्छ फेरि नबोलाउ मेरी सानु
सामिप्यमा रमाउदा तिमी मिठा मिठा कुरा
बितेका हर पल सम्झि नटोलाउ मेरी सानु
यस्तै रैछ हाम्रो भाग्य एउटै हुन पाईएन
मन थिर बनाई राख नडुलाउ मेरी सानु
Sunday, July 7, 2013
कमला नेपाली
म तिम्रो साथ छु जहाँ छौ तिमि
निसीमा याद तिम्रो काहा छौ तिमी
जुनेली रातमा नयेन तिम्रो तलाशमा
किन खोजि गरें येहा वहा छौ तिमी
तिम्रो मायामा तड्पीयेछु पलपल
आभास देउ मलाइ येहा छौ तिमी
उदास छ मन किन छैन स्थिरमा
मेरो छायाँमा लाग्छ त्येहा छौ तिमी
म तिम्रो साथ छु जहाँ तिमि छौ
निसीमा याद तिम्रो काहा तिमी छौ
Subscribe to:
Posts (Atom)