Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

Saturday, July 13, 2013


दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,
जुधेका ती पापी नजरमा नरमाउ।

आकाशको जुन पनि लुक्छ र आंउछ,
हेरेर वसी त्यो सगरमा नरमाउ।

नयनको सागरमा नडुव भन्छु म,
अचानक उठ्ने गर्छ लहरमा नरमाउ।

जति लेखे पनि साध्य छैन गजलमा,
अधुरो गजलको वहरमा नरमाउ

No comments:

Post a Comment