रमेश नेपाली दाँग यो मेरो blog

Thursday, January 2, 2014

यो जिन्दगी अर्थपूर्ण ढंङ्गले म हेरीरहेछु लगातार एकैनास संगले म हेरीरहेछु !! समस्याका थुप्राहरु दिन रात टुसाउँदा पिपिरा ति अचम्मका दङ्गले म हेरीरहेछु!! दौरा फाट्दा टालीलाँए महङी थ्यो बजारमा महसुस गर्छन् हर अंगले म हेरीरहेछु !! भेटीएला कुनै दिन त जिन्दगीको परीभाषा आँखा चिम्ली यो मनको तरङ्गले म हेरीरहेछु!! सानो सानो कुरा भित्र खुशी खोज्दै रमाउने गाउँलेको जीवन सैली उमङ्गले म हेरीरहेछु!!

No comments:

Post a Comment