Drop Down MenusCSS Drop Down MenuPure CSS Dropdown Menu

Thursday, July 18, 2013

समयले हातमा हत्कैडी लगाएपछी ,, गरिबको बर्तको के अर्थ भो गरिबलाई दसँदिन खान नपाए ,,भोको पेटमा पैसाको के अर्थ भो कसैले भन्छन् धुङगाको मुर्ती राम्रो ,,जन्म दिने आमा नमाने धुङगाको के अर्थ भो धोबी घाटको मन्दिर मा पाती नहाले ,, मन्दिर लाई धोकेको के अर्थ भो मेरो कबिता गजल मुक्तक पर्नको छाग http://rameshnepalidang.blogspot.com/?m=1 लगन गर्नुहोला

Saturday, July 13, 2013

रमेश नेपाली दाग : दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,जुधेका ती...

रमेश नेपाली दाग : दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,
जुधेका ती...
: दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर, जुधेका ती पापी नजरमा नरमाउ। आकाशको जुन पनि लुक्छ र आंउछ, हेरेर वसी त्यो सगरमा नरमाउ। नयनको स...

दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,
जुधेका ती पापी नजरमा नरमाउ।

आकाशको जुन पनि लुक्छ र आंउछ,
हेरेर वसी त्यो सगरमा नरमाउ।

नयनको सागरमा नडुव भन्छु म,
अचानक उठ्ने गर्छ लहरमा नरमाउ।

जति लेखे पनि साध्य छैन गजलमा,
अधुरो गजलको वहरमा नरमाउ

दुनियां स्वार्थी छ धोका हुन्छ पक्कै हेर,
जुधेका ती पापी नजरमा नरमाउ।

आकाशको जुन पनि लुक्छ र आंउछ,
हेरेर वसी त्यो सगरमा नरमाउ।

नयनको सागरमा नडुव भन्छु म,
अचानक उठ्ने गर्छ लहरमा नरमाउ।

जति लेखे पनि साध्य छैन गजलमा,
अधुरो गजलको वहरमा नरमाउ

Friday, July 12, 2013

नेपाली गज़ल : गजल७१, मानिस बोलीमा...

नेपाली गज़ल : गजल७१, मानिस बोलीमा...: मानिस बोलीमा लगाम छैन। फरिया चोलीमा लगाम छैन।।१ एकदिन मिल्नेछ समुन्द्रमा। जीवन खोलीमा लगाम छैन।।२ देउ कारण किन मर्छ मान्छे। बन्दुक गोली...

Monday, July 8, 2013

ramesh nepali dang


जलेको मनलाई अझै नजलाउ मेरी सानु
गलि सकेको मुटू अझै नगलाउ मेरी सानु

सुमधुर सम्बन्ध हाम्रो छुटायो दैबले आज
बिगत सम्झि मनमा आगो नबलाउ मेरी सानु

कोसिस गर मेरी माया भुल्न बिगतका दिन
बोले पिडा बल्झिन्छ फेरि नबोलाउ मेरी सानु

सामिप्यमा रमाउदा तिमी मिठा मिठा कुरा
बितेका हर पल सम्झि नटोलाउ मेरी सानु

यस्तै रैछ हाम्रो भाग्य एउटै हुन पाईएन
मन थिर बनाई राख नडुलाउ मेरी सानु

Sunday, July 7, 2013

कमला नेपाली


म तिम्रो साथ छु जहाँ छौ तिमि
निसीमा याद तिम्रो काहा छौ तिमी

जुनेली रातमा नयेन तिम्रो तलाशमा
किन खोजि गरें येहा वहा छौ तिमी

तिम्रो मायामा तड्पीयेछु पलपल
आभास देउ मलाइ येहा छौ तिमी

उदास छ मन किन छैन स्थिरमा
मेरो छायाँमा लाग्छ त्येहा छौ तिमी

म तिम्रो साथ छु जहाँ तिमि छौ
निसीमा याद तिम्रो काहा तिमी छौ

रमेश नेपाली दाँग


रात पनी आधा ढलिसक्यो तरा आखाँमा निद्राँ कतै छैन् ।
प्रियाँको यादहरूले पल ,पल सतायो छटपटी रहेछु ।।
खै कसरी बाचौला उनी बिनाको जिवन अधुरो नै हुनेछ ।
एकै क्षण पनी उनी बिना शासै रोकिएला झै हुन्छ।।
अन्तरयात्रको जिवन साथी साहरा केवल तिमीनै ठानेको छु ।
यदी म प्रती छल ,कपट भाएमा यो सँन्सारमा क्षिया ,क्षिया भाएर पागलशरी जिउने छु ।।
म पनी एक प्रेम पागल हुनेछु ,जिवनको आशा अनी मुटू फाटे पछि ।
तरा विश्रवाश छ ,मेरो चोखो अमर प्रित प्रती सफल हुनेछ ।।
सुःखैमा नरमाए पनी दुबै आशुँ सँगै जिवनको हाशो छर्ने छौ ।।।
रमेश नेपाली दाँग